मुस्ताङ हेलिकप्टर – Nepal Press
मुस्ताङ हेलिकप्टर

मुस्ताङ हेलिकप्टरले उडान थाल्यो

काठमाडौं । उडान सञ्चालनको अनुमतिसँगै मुस्ताङ हेलिकप्टरले सेवा शुरू गरेको छ । कम्पनीले गत शुक्रबारबाट नै हेलिकप्टर सञ्चालनमा ल्याएको कम्पनीका अध्यक्ष तथा प्रबन्धक निर्देशक रोनन लामिछानेले बताएका छन् । कम्पनीका अनुसार हेलिकप्टर सञ्चालनमा आएसँगै रेस्क्यू, चार्टर, कोभिड-१९ का बिरामी उद्धार, एरियल फोटोग्राफी, कार्गो, कार्गो सिलिङलगायतका सेवा दिइनेछ ।