मुलुकको अर्थतन्त्र – Nepal Press
मुलुकको अर्थतन्त्र

मुलुकको अर्थतन्त्र इतिहासकै संकटमा, सबैजसो सूचक ऋणात्मक (विवरणसहित)

मुलुकको अर्थतन्त्र इतिहासकै सबैभन्दा गम्भीर मोडमा पुगेको छ । संकटग्रस्त स्थितिको सामना गरिरहेको अर्थतन्त्रका सबैजसो सूचक नकारात्मक छन् ।