मुलान – Nepal Press
मुलान

अन्ततः नेपालमा रिलिज हुनेभयो चिनियाँ सुपरहिरोइन फिल्म ‘मुलान’

काठमाडौं । अन्ततः एकवर्षको अन्यौलतापछि हलिउड फिल्म ‘मुलान’ शुक्रबार नेपालमा रिलिज हुने भएको छ । फिल्मको नेपाल वितरक एप्पल इन्टरटेनमेन्टले चिनियाँ सुपर हिरो फिल्मलाई यसैसाता प्रदर्शन गर्ने निर्णय गरेको हो । कम्पनीकी जेनिस पहारीका अनुसार शुक्रबार फिल्म रिलिज हुनेछ । तर, विहिबार आयोजना गरिएको राजनीतिक आम–हड्तालको कारण रिलिज केही...