मुम्बई – Nepal Press
मुम्बई

रक्सी नपाएको झोकमा सेनिटाइजर पिउँदा मुम्बईमा ७ को मृत्यु

मुम्बई । सेनिटाइजर पिउँदा महाराष्ट्रमा शनिबार सातजनाको मृत्यु भएको छ । बीबीसीका अनुसार मदिरा नपाउँदा उनीहरुले सेनिटाइजर पिएका थिए । यवतमाल जिल्लाको वानी तहसीलमा कोभिड लकडाउनको कारण मदिरा नपाएको झोकामा उनीहरुले सेनिटाइजर पिएका थिए । ती सबै मृतक मजदूर रहेको बताइएको छ । वानी प्रहरी स्टेसनका अंजय पुजलवारले घटनाबारे...