मुम्बई इण्डियन्स – Nepal Press
मुम्बई इण्डियन्स

आईपीएल- पोलार्डको विष्फोटक पारीमा चेन्नाईमाथि मुम्बईको सनसनी जित

एजेन्सी । किरोन पोलार्डले ३४ बलमा विष्फोटक ८७ रनको अविजित इनिङ खेलेपछि मुम्बई इण्डियन्सले चेन्नाई सुपर किंग्समाथि २ सय १९ को लक्ष्य अन्तिम ओभरमा भेट्टाएको छ । पाँचौं नम्बरमा पोलार्ड ब्याटिङमा आउँला मुम्बईलाई जितका लागि ६२ बलमा १ सय ३८ रनको आवश्यकता थियो । यस्तोमा उनले ८ छक्का र...