#मुभेबल – Nepal Press
#मुभेबल

बानेश्वरमा यसरी राखियो आकाशे पुल

नयाँ बानेश्वर चोकमा आकाशेपुल जडान गरिएको छ । यो पुल एक स्थानबाट अर्को स्थानमा खोलेर लैजान सकिने ‘मुभेबल’ खालको छ । भुइँमा बनाइएको फलामको ट्रष्टलाई आकाशेपुलको पिल्लरमा जोडिएको छ । सडक डिभिजन कार्यालयका प्रमुख कुवेर नेपालीका अनुसार ३८ मिटर लम्बाईको यो पुल मान्छे मात्र वारपार गर्न मिल्ने गरी बनाइएको...