मुनाफा – Nepal Press
मुनाफा

विकास बैंकले कमाए आकर्षक मुनाफा, केहीले वाणिज्य बैंकलाई पनि टपे

कोभिड-१९ ले अर्थतन्त्र ठप्प भएको, नेपाल राष्ट्र बैंकले प्रोभिजनिङका लागि सीमा बढाएको र घट्दो ब्याजदरमा समेत विकास बैंकहरूले उच्च मुनाफा आर्जन गरेका छन् ।