मुद्वा दायर – Nepal Press
मुद्वा दायर

दुई सशस्त्र प्रहरी र फार्मेसी अधिकृतविरुद्व मुद्दा दायर

काठमाडौं । औषधी व्यवस्था विभाग बिराटनगर शाखाका फार्मेसी अधिकृत र सशस्त्र प्रहरी बल वेश क्याम्प, रुपन्देहीका कार्यालय प्रमुखसहित दुई जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । सिल भएको फार्मेसी पसल खोलिदिने भन्दै विभागका विराटनगर शाखाका फार्मेसी अधिकृत सरोज सुवेदीले सेवाग्राहीसँग २ लाख रकम...