मुद्धा दायर – Nepal Press
मुद्धा दायर

बारा मालपोत प्रमुख र लेखापढी व्यवसायीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

काठमाडौं । मालपोत कार्यालय बाराका नासु र एक लेखापढी व्यवसायीविरुद्ध ६ लाख बिगो र कैद सजायको मागसहित विशेष अदालतमा मुद्दा दायर गरिएको छ । मालपोत प्रमुखसमेत रहेका मनोजकुमार खनाल र लेखापढी व्यवसायी बद्रीप्रसाद बडालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार निवारण ऐन अनुसार सजाय मागदाबी गर्दै मुद्दा दर्ता गरेको हो...