मुद्धा दर्ता – Nepal Press
मुद्धा दर्ता

वडाध्यक्षसहित १० जना विरुद्ध हात हतियार र ज्यान मार्ने उद्योगको मुद्धा दर्ता

दाङ । दाङको घोराहीमा शिकार खेल्न गएका दुई जनामध्ये एक जनाको गोली लागेर मृत्यु भएको घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका वडाध्यक्षसहित १० जना विरुद्ध प्रहरीमा मुद्धा दर्ता भएको छ । घटनामा सलग्न भएको आशंकामा प्रहरीले घोराही उपमहानगरपालिका १३ का वडा अध्यक्ष रबिलाल घर्तीसहित १० जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय...