मुद्दैमुद्दा – Nepal Press
मुद्दैमुद्दा

लुम्बिनी सरकारविरुद्ध मुद्दैमुद्दा, मुख्यमन्त्री कार्यालयविरुद्ध मात्रै ३१

रुपन्देही । लुम्बिनी प्रदेश सरकारविरुद्ध मुद्दा दर्ता हुने क्रम बढ्दै गएको छ । मुख्य न्यायाधिवक्ता कार्यालयको तथ्यांकलाई आधार मान्दा प्रदेश सरकार मातहतका निकायविरुद्ध ७९ वटा मुद्दा दर्ता भएका छन् । गतवर्षबाट सरेर आएका मुद्दाको संख्या ४१ थिए भने आर्थिक वर्ष २०७७–०७८ मा मात्रै ३८ वटा मुद्दा दर्ता भएका छन्...