मुद्दा – Nepal Press
मुद्दा

तीनवटा मुद्दा लिएर एमाले सर्वोच्च जाँदै, दुई सभामुख र निर्वाचन आयोग विपक्षी

सभामुखले कानूनबमोजिम काम नगरेको, निर्वाचन आयोगले कारवाहीमा परिसकेका व्यक्तिलाई सनाखत गराएको र लुम्बिनीका सभामुखले पनि गैरकानूनीरूपमा आफ्ना सांसदलाई स्वतन्त्र र माओवादी बनाइदिएको विषयको कानूनी उपचार खोज्न एमाले सर्वोच्च जान लागेको हो ।