मुद्दा दर्ता – Nepal Press
मुद्दा दर्ता

दुई दिनको निरन्तर दवावपछि भक्तपुर प्रहरीमा छुवाछूत विरुद्धको मुद्दा दर्ता

काठमाडौं । दुईदिनदेखिको निरन्तर दवावपछि घरबेटीबाट जातीय भेदभाव भोगेकी मुना दयाल भनिने सम्झना विश्वकर्माले घरबेटीविरुद्ध प्रहरीमा जाहेरी दर्ता गराएकी छन् । जिल्ला प्रहरी परिसर भक्तपुरले बुधबार जाहेरी लिन नमानेपछि दलित अधिकारकर्मीको दवावपछि बिहीबार मुनाले घरबेटीकी छोरी कविता रायमाझी, उनकी आमा र बाबुविरुद्ध जाहेरी दर्ता गराएकी हुन् । मुलुकी फौजदारी...