मुडे-चरिकोट सडक – Nepal Press
मुडे-चरिकोट सडक

चौतर्फी दबाबपछि मुडे-चरिकोट सडकमा काम शुरु, बैशाखभित्रै सडक कालोपत्रे सम्पन्न हुने

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक र दोलखा जिल्लाको ‘लाइफलाइन’को रुपमा रहेको मुडे-चरिकोट सडक खण्डमा लामो समयदेखि रोकिएको सडक स्तोरन्तनतीको काम चौतर्फी दबाब पछि सुरु भएको छ । लामोसाँघु जिरी सडक सुधार आयोजनाले ठेक्का तोडेर निर्माण कम्पनीलाई ‘ब्याल्कलिस्टमा’ राख्ने प्रक्रिया अघि बढाएपछि निर्माण व्यवसायीहरुले बैशाखभित्रै कालोपत्रे सक्ने गरेर काम सुरु गरेका हुन्...