मुटुरोग – Nepal Press
मुटुरोग

१३६ केजीकी मुटुरोगी महिलाको एकै पटक दुई जटिल शल्यक्रिया

काठमाडौं । दुरबिन प्रविधिबाट १ सय ३६ किलो तौल भएकी एक महिलाको एकैसाथ दुई जटिल शल्यक्रिया सम्भव भएको छ  । थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा आज ती महिलाको महिलाको दुरबिन प्रविधिको प्रयोग गरी पाठेघर र पित्तथैलीको एकैपटक शल्यक्रिया गरिएको हो । नर्भिक अस्पतालमा वरिष्ठ स्त्री रोग विशेषज्ञ एवम् ल्याप्रोस्कोपिक सर्जन...