मुगु बस दुर्घटना – Nepal Press
मुगु बस दुर्घटना

टायर पङ्चर हुँदा दुर्घटना, मृत्यु हुनेमा अधिकांश दसैँ बिदामा घर आएका विद्यार्थी

मुगु । सुर्खेतबाट मुगु आउँदै गरेको छायाँनाथ रारा यातायात प्रालिको भे१ख ३१६७ नंको यात्रुवाहक बसको टायर पञ्चर भई दुर्घटना भएको खुलेको छ । मंगलबार भएको सो दुर्घटनामा परी ३२ जनाको ज्यान गएको प्रहरीले जनाएको छ । नेपालञ्जबाट मुगु आउँदै गरेको छायाँनाथ रारा यातायात प्रालिको यो यात्रुवाहक बस मंगलबार दिउँसो...