मुख्यमन्त्री शेरधन राई – Nepal Press
मुख्यमन्त्री शेरधन राई

प्रदेश १ को नामाकरणका लागि मुख्यमन्त्रीले थाले छलफल

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको नामाकरणको लागि छलफल थालेका छन् । प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका नेताहरूसँग मुख्यमन्त्री राईले नामाकरणको विषयमा परामर्श थालेका हुन् । चालु अधिवेशनबाटै प्रदेशको नाम मुख्यमन्त्रीले छलफल शुरू गरेको सचिवालयले जनाएको छ । नेपाली कांग्रेस, माओवादी केन्द्रलगायतका दलका नेताहरूसँग छलफल गर्दै राईले...