मुख्यमन्त्री शंकर पोखरेल – Nepal Press
मुख्यमन्त्री शंकर पोखरेल

बहुमत दावी गर्दै लुम्बिनीका विपक्षीले उठाए मुख्यमन्त्रीमाथि वैधताको प्रश्न

रुपन्देही । आजदेखि शुरू लुम्बिनी प्रदेशसभाको आठौं अधिवेशनमा विपक्षी दलहरूले मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा माग गरेका छन् । प्रदेशसभामा उनीहरूले आफ्नो दलीय धारणा राख्दै यस्तो माग गरेका हुन् । बैठकमा लुम्बिनी प्रदेश नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक फखरुद्धिन खानले मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा माग गरेका छन् । अवैधानिक...