मुख्यमन्त्री लालबाबु राउत – Nepal Press
मुख्यमन्त्री लालबाबु राउत

मुख्यमन्त्री लालबाबुले पाए विश्वासको मत, सत्ता गठबन्धनलाई दुई तिहाई बहुमत

प्रदेश नम्बर २ का मुख्यन्त्री लालबाबु राउतले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । जसपा विभाजनपछि उनले संवैधानिक प्रावधानअनुसार विश्वासको मत लिएका हुन् ।