मुख्यमन्त्री रोजगार कार्यक्रम – Nepal Press
मुख्यमन्त्री रोजगार कार्यक्रम

कर्णाली प्रदेशमा ३ अर्बको मुख्यमन्त्री रोजगार कार्यक्रम

सुर्खेत । कर्णाली प्रदेश सरकारले ‘आफ्नो गाउँ, आत्मनिर्भर बनाउँ’ भन्ने मूल नाराका साथ कर्णालीका हरेक वडामा कम्तिमा तीस लाख पुग्ने गरी ७९ पालिकाका वडामा झण्डै तीन अर्व रुपैयाँ विजियोजन गरेको छ । मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका शाखा अधिकृत एवम मुख्यमन्त्री रोजगार कार्यक्रम संयोजक सर्वदल शाहीका अनुसार कर्णालीका दश...