मुख्यमन्त्री महेन्द्रबहादुर शाही – Nepal Press
मुख्यमन्त्री महेन्द्रबहादुर शाही

समर्थन फिर्ता लिने कांग्रेसको चेतावनीपछि राजीनामाको तयारीमा मुख्यमन्त्री शाही

कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज राजीनामा दिने भएका छन् । नेपाली कांग्रेसको निरन्तर दबाबपछि अन्तत: उनी राजीनामा गर्न तयार भएको स्रोतले बताएको छ ।