मुख्यमन्त्री पोखरेल – Nepal Press
मुख्यमन्त्री पोखरेल

मुख्यमन्त्री पोखरेलको आग्रह- प्रदेशसभा दुर्घटनामा पर्न नदिन विश्वासको मत दिनुस्

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले प्रदेशसभामा विश्वासको मत मागेका छन् । विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्दै मुख्यमन्त्री पोखरेलले राजनीतिक स्थायित्व र संघीयताको सुदृढीकरणका लागि आफूलाई विश्वासको मत दिन अनुरोध गरे । ‘यो सरकारले विश्वासको मत नपाउँदा प्रदेशसभा नै दुर्घटनामा पर्ने अवस्था आउने भएकोले त्यस्तो संवैधानिक अप्ठ्यारो आउन...