मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ – Nepal Press
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ

गण्डकीका मुख्यमन्त्री संकटमा, दीपक मनाङे विपक्षी गठबन्धनतिर नजिकिए

गण्डकीमा एमालेको वहुमत नरहेको र सरकारमै सहभागी स्वतन्त्र सांसद दिपक मनाङे अन्तिम समयमा गुरुङको पक्षमा नउभिएपछि सरकार संकटमा परेको छ । यदि मनाङले विपक्षी गठबन्धनलाई मत दिएमा कांग्रेसका कृष्णचन्द्र पोखरेल मुख्यमन्त्री बन्न सक्छन् ।