मुख्यमन्त्री पाेखरेल – Nepal Press
मुख्यमन्त्री पाेखरेल

गणतन्त्र शासन पद्धति मात्र हैन, नागरिकको जीवन पद्धति हो : मुख्यमन्त्री पाेखरेल

रूपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले गणतन्त्रले नागरिक सम्प्रभुता स्थापित गरेको बताएका छन् । उनले गणतन्त्र स्थापनाले सार्वभौमसत्ता पूर्णतः नागरिकमा स्थापित गरेको बताए । गणतन्त्र दिवसका अवसरमा शनिबार शुभकामना सन्देश दिँदै मुख्मन्त्री पोखरेलले गणतन्त्र शासन पद्धति मात्र नभएर नागरिकको जीवन पद्धति भएको उल्लेख गरेका छन् । वंश परम्परामा...