मुख्यमन्त्री ग्रामीण सडक सुधार कार्यक्रम – Nepal Press
मुख्यमन्त्री ग्रामीण सडक सुधार कार्यक्रम

बजेट अभावले ‘मुख्यमन्त्री ग्रामीण सडक सुधार कार्यक्रम’ रोकियो

विराटनगर । बजेट अभावमा प्रदेश १ सरकारको महत्वाकांक्षी याेजना ‘मुख्यमन्त्री ग्रामीण सडक सुधार कार्यक्रम’को काम रोकिएको छ । बजेट अभावकै कारण कार्यक्रम अन्तर्गतका ८७ वटा सडकको निर्माणसँगै स्तोन्नतीको काम प्रभावित भएको जनाइएको छ । ‘मुख्यमन्त्री ग्रामीण सडक सुधार कार्यक्रम’ नाम दिएको योजनाका लागि शुरुको वर्षमा ४० करोड रुपैयाँ विनियोजन...