मुख्यमन्त्री गुरुङ – Nepal Press
मुख्यमन्त्री गुरुङ

गण्डकीको गणितमा नाटकीय फेरबदल, माधव पक्षका एकमात्र सांसद सापकोटाले के गर्लान् ?

सापकोटाले फ्लोर क्रस गरेर कर्णालीमा जस्तै एमालेलाई धोखा दिए भने अविश्वास प्रस्ताव पारित हुने झिनो सम्भावना छ । सापकोटाले अहिलेसम्म केही बोलेका छैनन् ।