मुख्यमन्त्री अविश्वास प्रस्ताव – Nepal Press
मुख्यमन्त्री अविश्वास प्रस्ताव

मनमोहनलाई सम्झदै मुख्यमन्त्री गुरुङविरुद्ध कांग्रेसको अविश्वास प्रस्ताव

पोखरा । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वासको प्रस्ताव प्रदेशसभामा पेस भएको छ । अविश्वास प्रस्तावका प्रस्तावक नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले सदनमा प्रस्ताव टेबल गरेका हुन् । प्रस्ताव टेबल गर्ने क्रममा पोखरेलले नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री स्व. मनमोहन अधिकारीलाई स्मरण गरेका थिए । ‘नेपालको...