मुख्यमन्त्रीलाई साथ – Nepal Press
मुख्यमन्त्रीलाई साथ

कर्णालीमा कांग्रेसले भन्यो- मुख्यमन्त्रीलाई साथ दिने कुरा निराधार

सुर्खेत। कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भोली संसदमा विश्वासको मत माग्दैछन् । उनले कांग्रेस र राप्रपाले आफूहरुलाई साथ दिने बताए पनि ती दलहरुको भने फरक भनाइ आएको छ । आफ्नो पक्षमा कांग्रेस र राप्रपा गरी १९ सांसद भएको बताउँदै शाहीले संसदमा विश्वासको मत पाउने दाबी गर्दै आएका थिए...