मुख्यमन्त्रीद्वारा बहिष्कार – Nepal Press
मुख्यमन्त्रीद्वारा बहिष्कार

प्रधानमन्त्रीले बोलाएको राष्ट्रिय विकास समिति बैठक प्रचण्डनिकट मुख्यमन्त्रीद्वारा बहिष्कार

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीमा आएको विभाजनको असर राष्ट्रिय विकास समस्या समाधान समिति बैठकमा पनि परेको छ।