मुक्त हलिया – Nepal Press
मुक्त हलिया

मुक्त हलियाको पीडा: व्यवस्था फेरियो, अवस्था फेरिएन

सुर्खेत । वीरेन्द्रनगर–१० की कमला परियार मुक्त हलिया हुन् । उनको परिवार त्यहाँका एक जमिनदारको घरमा हलिया बसेको थियो । उनका दुई छोरी र एक छोरा छन् । श्रीमान् ज्याला मजदूरी गर्छन् । उनी पनि श्रीमानसँग ज्याला मजदूरी गरेर छोराछोरीलाई लालनपालनमा सघाइरहेकी छिन् । उनको नाउँमा एक मिटर पनि...