मुक्तिनाथ विकास बैंक – Nepal Press
मुक्तिनाथ विकास बैंक

मुक्तिनाथ बैंकले बढायो मुद्दती निक्षेपको व्याज

काठमाडौ । मुक्तिनाथ विकास बैंकले व्यक्तिगत मुद्दती निक्षेपको व्याजदर बढाएको छ । बैंकले ३ महिने मुद्दतीमा हालसम्मकै सर्वाधिक १० प्रतिशत वार्षिक तथा मासिक व्याज भुक्तानी हुने गरी असोज १ देखि लागू हुने गरी निर्धारण गरेको हो । यसैगरी ३ महिने संस्थागत मुद्दतीमा पनि सर्वाधिक ९.५ प्रतिशत वार्षिक व्याजदर तथा...