मुकेश अम्बानी – Nepal Press
मुकेश अम्बानी

मुकेश अम्बानी एसियाकै धनी, सम्पत्ति २२ विलियन डलर पुग्यो

दिल्ली– चिनियाँ धनाढ्य झोङ सानसानको सम्पत्तिलाई उछिन्दै भारतीय अर्बपति मुकेश अम्बानी पुनः एसियाकै धनी व्यक्ति बनेका छन् । ब्लुमबर्ग बिलिनियर्स इन्डेक्सका अनुसार अम्बानीले सानसानको कूल २२ विलियन अमेरिकी डलर सम्पत्तिलाई यसैसाता उछिने । अम्बानीको सम्पत्ति ८० विलियन डलर पुगेको छ । सानसानको सम्पत्ति चाहिँ ७६.६ विलियन डलर छ ।...