मुकुन्द न्यौपाने – Nepal Press
मुकुन्द न्यौपाने

स्थायी कमिटी बैठकबारे थाहा छैन, जाँदा पनि जाँदैनौ : न्यौपाने

काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य मुकुन्द न्यौपानेले स्थायी कमिटीको बैठकबारे जानकारी नभएको बताएका छन् । वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेता न्यौपानेले बैठकबारे जानकारी नभएको बताएका हुन् । अध्यक्ष केपी शर्मा ओलीले आज ४ बजे एमाले स्थायी कमिटीको बैठक बोलाएका छन् । बैठकमा माधव पक्षका स्थायी कमिटी...