मुकुन्डो डट कम – Nepal Press
मुकुन्डो डट कम

अनलाइन सपिङ ‘मुकुन्डो डट कम’ संचालन

काठमाडौं । इ–कर्मश अनलाइन सपिङ मुकुन्डो डट कम आज (सोमबार) देखि संचालनमा आएको छ । अमेरिका र नेपालमा रहेर विभिन्न पेशा व्यवसायमा संलग्न नेपाली युवाहरुले मुकुन्डो डट कम अनलाइन सपिङ सुरू गरेका हुन् । कम्पनी एमपिएसवाइएस ग्रुपको पहिलो भेन्चर मुकुन्डो नेपाल प्रालीले काठमाडौंमा कार्यक्रम आयोजना गरी सपिङ मुकुन्डो डट...