मीन विश्वकर्मा – Nepal Press
मीन विश्वकर्मा

दलिततर्फको सहमहामन्त्रीमा उम्मेदवारी दिने मीन विश्वकर्माको घोषणा

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम पूर्वमन्त्री मीन विश्वकर्माले पार्टीको दलिततर्फको सहमहामन्त्री उम्मेदवारी घोषणा गरेका छन् । उनले बिहीबार पत्रकार सम्मेलन गर्दै समावेशी दलिततर्फ सहमहामन्त्री उम्मेदवारी दिने घोषणा गरेका हुन् । महाधिवेशनबाट कांग्रेसले विभिन्न समावेशी समूहबाट ८ जना सहमहामन्त्री बनाउने व्यवस्था गरिएकाले त्यही व्यवस्थाअनुसार आफूले दलिततर्फको सहमहामन्त्रीमा उम्मेदवारी...