मीतज्यू – Nepal Press
मीतज्यू

दयाहाङ राई निर्देशित नाटक ‘मीतज्यू’ को प्रिमियर (लाइभ)

काठमाडौं । दयाहाङ राईले निर्देशन गरेको नाटक ‘मीतज्यू’ को अहिले भर्चुअल प्रिमियर भैरहेको छ । मण्डला थिएटरले आफ्नै युट्युव च्यानलबाट नाटकलाई लाइभ प्रस्तुति गरेको हो । नाटकमा सिर्जना सुब्बा, बुद्धि गुरुङ, विजय बराल लगायतको अभिनय छ । सोमनाथ खनालद्वारा लिखित र राईले निर्देशन गरेको नाटकले मितेरी साइनोको कथा भन्छ...