मिस युनिभर्स – Nepal Press
मिस युनिभर्स

नेपालले मिस युनिभर्सको टप २१ मा पनि स्थान बनाएन, मेक्सिकोले जित्यो उपाधि

काठमाडौं । मिस युनिभर्स २०२१ को उपाधि मेक्सिकोले जितेको छ । नेपालले उत्कृष्ट २१ मा स्थान बनाउन सकेन । आज बिहान अमेरिकाको फ्लोरिडामा भएको प्रतिस्पर्धामा मेक्सिकोकी एन्ड्री मेजाले ताज जितिन् । मिस ब्राजिललाई उछिन्दै सफ्टवेयर इन्जिनियरिङमा डिग्री हासिल गरेकी मेजाले उपाधि जितेकी हुन् । यसअघिकी विजेता दक्षिण अफ्रिकाकी जोजिबिनी...