मिस इको एसिया – Nepal Press
मिस इको एसिया

‘मिस इको एसिया’को उपाधी नेपालले जित्यो, अनुश्मा रायमाझीले जितिन् टाइटल

काठमाडौंँ । मिस इको इन्टरनेशनल नेपालकी विजेता अनुश्मा रायमाझीले नेपालको वातावरण र पर्यटन क्षेत्रमा काम गर्ने इच्छा रहेको बताएकी छन् । नेपालमा इको टुरिजम विकासका थुप्रै सम्भावना रहेको बताउँदै उनले त्यसो गर्न सके देशलाई विदेशमा चिनाउन र आर्थिक आर्जन गर्न सजिलो हुने बताइन् । इजिप्टमा आयोजना भएको ‘मिस इको...