मिस इको इन्टरनेसन – Nepal Press
मिस इको इन्टरनेसन

मिस इको इन्टरनेसनलमा नेपालको प्रतिनिधित्व अनुश्माले गर्ने

काठमाडौँ । इजिप्टमा आयोजना हुने अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस इको इन्टरनेसनल २०२१’मा नेपालको प्रतिनिधित्व अनुश्मा रायमाझीले गर्ने भएकी छन् । मिस इकोका लागि आधिकार प्राप्त नेपाली संस्था ग्रिन आर्ट मिडियाले उक्त प्रतिस्पर्धामा नेपाली प्रतिनिधिको रुपमा रायमाझीलाई पठाउन लागेको जनाएको छ । १८ मार्चदेखि ५ जुनसम्म आयोजना हुने उक्त प्रतियोगिताको...