मिसन इम्पोसिबल – Nepal Press
मिसन इम्पोसिबल

सुटिङ सेटमै को-स्टारसँग टम क्रुजको डेटिङ

‘मिसन इम्पोसिबल’ अभिनेता अहिले दुई कारणले चर्चामा छन् । पहिलो –सुटिङ सेटमा कोभिड प्रोटोकल उल्लंघन गर्ने क्रु मेम्बर्सलाई गाली गरेर । दोस्रो –सोही फिल्मकी को–स्टार हेली एटवेलसँगको डेटिङले । यी दुई कारणले अन्तराष्ट्रिय संचारमाध्यमले क्रुजलाई चर्चामा ल्याएका छन् । फिल्म सेटमै ५८ वर्षिय अभिनेताले ३८ वर्षकी अभिनेत्रीलाई डेटिङ गरिरहेका...