मिलेनियम च्यालेन्ज कर्पोरेसन – Nepal Press
मिलेनियम च्यालेन्ज कर्पोरेसन

एमसीसीअन्तर्गत विद्युत प्रसारण आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन स्वीकृत

काठमाडौं । सरकारले अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को अनुदानमा निर्माण हुन लागेका विद्युत प्रसारण आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन स्वीकृत गरेको छ । बैशाख १६ गते वन तथा वातावरण मन्त्रालयले उक्त प्रतिवेदन स्वीकृत गरेको मिलेनियम च्यालेन्ज एकाउण्ट नेपाल विकास समितिद्वारा मंगलबार जारी विज्ञप्तीमा उल्लेख छ । समितिका कार्यकारी निर्देशक...