मिर्गौला पीडित समाज – Nepal Press
मिर्गौला पीडित समाज

दीर्घरोगीलाई मासिक खर्चको व्यवस्था गरेकाेमा मिर्गौला पीडित समाजले अर्थमन्त्रीलाई दियाे धन्यवाद

काठमाडौं । मिर्गौला पीडित सरोकार समाजले बजेटमा मिर्गौला पीडितलगायतलाई मासिक उपचार खर्चको व्यवस्था गरेको भन्दै अर्थमन्त्री जनार्दन शर्मालाई धन्यवाद दिएको छ । बिहीबार अर्थ मन्त्रालयमा पुगेर समाजका केन्द्रीय अध्यक्ष बलराम सुवेदीसहितको टोलीले धन्यवाद दिएको हो । अर्थमन्त्री शर्मालाई ९६ वर्षीया गंगादेवी पौडेल र समाजका अध्यक्ष सुवेदीले धन्यवाद पत्र प्रदान...