मिरुना मगर – Nepal Press
मिरुना मगर

मिरुनाले भनिन्: सही काम गर्न कहिल्यै समय गलत हुँदैन, अन्यायविरुद्ध सधैं लडौं

काठमाडौं । पछिल्लो समय विवाद एवम् चर्चामा रहेकी नायिका मिरुना मगरले ‘सही काम गर्न कहिल्यै समय गलत नहुने’ भन्दै अन्याय एवं हिंसाविरुद्ध लड्न आममहिलालाई आग्रह गरेकी छन् । उनले भनेकी छन्– कुनै धर्मविरुद्ध मैले आरोप लगाएकी होइन, दुव्र्यवहारविरुद्ध आवाज उठाएकी हुँ, म कसैलाई अन्याय नसहन आग्रह गर्दछु । अन्यायविरुद्ध...