मिनेन्द्र रिजाल – Nepal Press
मिनेन्द्र रिजाल

रक्षामन्त्रीबाट राजीनामा दिने मीनेन्द्र रिजालको घोषणा

सामाजिक संजालमा स्टाटस लेख्दै उनले मतगणनाको अन्तिम परिणाम प्राप्त हुनासाथ प्रधानमन्त्रीसमक्ष राजीनामा पेस गर्ने बताएका छन् ।