मिनि बस दुर्घटना – Nepal Press
मिनि बस दुर्घटना

दैलेखको आठबिसमा मिनी बस दुर्घटना, एकको मृत्यु

सुर्खेत । दैलेखको आठबिस नगरपालिका -१ स्यालाघाटमा मिनी बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बिहान करिब ज्ञज११ बजे कालिकोटदेखि सुर्खेत हुँदै नेपालगन्जतर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख ०२४७ नम्बरको एसएमएल मिनी बस राजमार्गबाट ६० मिटर तल खसेको हाे । गाडी दुर्घटना हुँदा अहिलेको शुभकालिका गाउँपालिका...