मिथुन चक्रवर्ती – Nepal Press
मिथुन चक्रवर्ती

मिथुन चक्रवर्ती बीजेपी प्रवेश, मोदीसँगै चुनावी सभालाई सम्बोधन गर्ने

कोलकाता– बलिउड अभिनेता मिथुन चक्रवर्ती सत्तारुढ भारतीय दल बीजेपी प्रवेश गरेका छन् । बीजेपी प्रवेश गरेसँगै अभिनेता चक्रवर्तीले आज पश्चिम बंगालमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग एउटै स्टेजबाट सम्बोधन गर्दैछन् । र्‍यालीमा मिथुन पनि सहभागि हुने जनाइएको छ । कुनैबेलाका लोकप्रिय अभिनेताको बीजेपी सहभागितालाई लिएर महत्वपूर्ण साथ लिइएको छ ।...