मिथिला – Nepal Press
मिथिला

मिथिलामा बदलियो चुनावी समीकरण, माओवादी र जसपाबीच भयो तालमेल

जनकपुरधाम । धनुषाको मिथिला नगरपालिकामा चुनावी समीकरण बदलिएको छ । अन्तिम समयमा नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)ले तालमेल गरेपछि चुनावी समीकरण बदलिएको हो । गत निर्वाचनमा नेकपा एमालेका हरिनारायण महतोले मिथिला नगरपालिको मेयरमा जितेका थिए । एमालेले योपटक राजाराम महतोलाई मेयरको उम्मेदवार बनाएको छ । टिकट...