मित्रसेन दाहाल – Nepal Press
मित्रसेन दाहाल

मित्रसेनको अभियान जोगाउन ५ करोड राशिको अक्षय कोष घोषणा

काठमाडौं । ज्येष्ठ नागरिक ग्रामका परिकल्पनाकार तथा सामाजिक अभियन्ता मित्रसेन दाहालको स्मृतिमा ५ करोड राशिको अक्षय कोष घोषणा भएको छ । सामाजिक अभियानमा सक्रिय रहँदारहँदै हृदयघातबाट मृत्यु भएपछि स्वर्गीय दाहालको १२औं पुण्यतिथिमा अक्षय कोषकाे घोषणा गरिएको हो । दाहालको गत फागुन ७ गते ५८ वर्षको उमेरमा निधन भएको थियो...