मिडिया हेल्प फाउण्डेसन – Nepal Press
मिडिया हेल्प फाउण्डेसन

मिडिया हेल्प फाउण्डेसनमार्फत पत्रकारलाई ‘डक्टर एट होम’को सहयोग

काठमाडौं । कोरोना कहरको समयमा पनि निरन्तर समाचार संप्रेषणमा सक्रिय पत्रकारहरुलाई ‘डक्टर एट होम’ले अत्यावश्यक स्वास्थ्य सामाग्रीहरु उपलब्ध गराएको छ । ‘संकटमा संगसंगै’ भन्ने नारासहित मिडिया हेल्प फाउण्डेसनले थालेको अभियानका लागि ‘डक्टर एट होम’का तर्फबाट प्रबन्ध निर्देशक क्षितिज मुनंकमी र ग्रेस जोशीले अत्यावश्यक स्वास्थ्य सामाग्रीहरु उपलब्ध गराएका हुन् ।...