मिडिया एक्सन – Nepal Press
मिडिया एक्सन

मिडिया एक्सनको नेतृत्वमा पन्त, गण्डकी प्रदेश संयोजकमा सुनिता

काठमाडौं । मिडिया एक्सनको नेतृत्वमा सञ्चारविज्ञ लक्ष्मणदत्त पन्त चुनिएका छन् भने सातवटै प्रदेश संयोजक पनि चयन भएका छन् । शनिबार काठमाडौंमा सम्पन्न अधिवेशनले केन्द्रीय नेतृत्वसँगै प्रदेश संयोजक चयन गरेको हो । अधिवेशनबाट उपाध्यक्षमा प्रियंका झा, सचिवमा आरती शिल्पकार र कोषाध्यक्षमा दीपा केसी चयन भएका छन् । त्यस्तै सदस्यहरुमा यम...